Home / खेलकुद / त्रिकोणात्मक टी २० सिरिजमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित

त्रिकोणात्मक टी २० सिरिजमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित

त्रिकोणात्मक टी २० सिरिजमा नेपालले जिम्बाब्वेसँग दोस्रो हार व्यहारेको छ । मंगलबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो । सिंगापुरमा जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । नेपालले अव भोली सिंगापुरसंग खेल्ने छ ।

About googlepokhara